कसरी भएको थियो जंगलबाट रेडियो प्रशारण ?

२०६० माघ महिनाको कुरा हो । माघको अन्तिम साता म तत्कालिन रेडियो जनगणतन्त्र नेपाल विशेष क्षेत्रीय प्रसारण केन्द्र ९५ थोप्लो १ मेगाहर्जबाट आवाज दिन शुरु गरेको थिएँ । ६ वर्षको छँदा ढाकाडाम-८ को रानागोठाले भन्ने ठाउँमा हिउँ कुल्चेको थिएँ । तर, २०६० सालमा भूमिगतकालीन एफ.एम.मा प्रवेश गरेपछि २ फिट अग्लो हिउँको थुप्रोमा बसेर पत्रकारिता शुरु गरियो ।


कथा | छोराको खोजीमा

‘मुरी गहुँ पिस्दा घुन पनि पिसिन्छ भन्छन्’, के सम्झेर कुन्नि छोरोले सिमलामा खिचाएको फोटो झिकेर आफूसँगै बसेका यात्रुलाई हात पारिन्, ‘काँ होला ? यत्ति निजो खबर पाए पनि सास जाने बेला निको गरी जाँनो भन्छु ब ।’

अहिले नै बोल्लाजस्तो छोरोको रङ्गीन फोटो । भारतको कनौरे टोपी, कालापारे पाइजामा र रबरको जुत्ता । सिमलाको स्टुडियोमा खिचाएको रे । कतै देख्यौ कि भनेर यात्रुलाई सोध्दै जतनले फोटो गादामा राखिन् ।


कथा

Bhupen– भुपेन

भगवान ढोकाबाट भित्रिए ।

उनले आमाको ढुकढुकी सुन्ने इयरफोन घाँटीमा भिरेका थिए । भगवान गोरा र अग्ला थिए । वरपरको अत्यासलाग्दो रोगी माहोलका बाबजुद पनि उनको गोरोपनामा कमी आएको थिएन ।

भगवान ढोकाभित्र छिर्नेबित्तिकै म लगायतका भक्तजनले आफ्नो आशा–भरोसा सुस्केरामार्फत् उनलाई सुनाउने प्रयास ग¥यौं । उनी झुल्किदा लाग्थ्यो– भगवानले बढी समय मलाई देऊन् ।


कुराकानी

साहित्य एउटा आकांक्षाको संसार हो

| आहुति

– आहुति, प्रगतिवादी साहित्यकार तीसको दशकको उत्तराद्र्धबाट लेखन प्रारम्भ गरेका नेपाली प्रगतिवादी साहित्यिक आन्दोलनमा विशिष्ट प्रतिभा आहुति पछिल्लो समय साहित्यका साथै वैचारिक चिन्तनमा बढी व्यस्त देखिन्छन् । तपस्वीका गीतहरु  र…

| टीकाराम उदासी

| अमर गिरी

| सरिता तिवारी

| नवीन विभास

शैली
दुःखसँग लडिरहेको मानिस

दुःखसँग लडिरहेको मानिस | टीकाराम उदासी

अस्ति बिहीबार, २०७२ चैत्र २४ गते । बिहान सवा आठ बजे मैले फोन गरेँ गुरुवर मित्र वा मित्रवत् गुरु जे भने पनि हुने साहित्यकार नित्यानन्द शर्मालाई । मलाई फोन गरुँ कि नगरुँ भएको…

दुःखमा उदाउने उदय

दुःखमा उदाउने उदय | भुपेन

बोलाउनुस्– केही समय नबोल्न सक्छन् । सुनाउनुस्– केही समय नसुन्न सक्छन् । हल्लाउनुस्– तर नहल्लिन सक्छन् । मोबाइलमा यसरी एकोहोरिएका उदयको व्यहोरा देखेर तपाईको प्रेसर चाहिँ नबढोस् । त्यसरी बोलाइरहेको/सुनाइरहेको/हल्लाइरहेको तपाईलाई मैले कथंकदाचित देखेछु भने–…

समाचार

तेस्रो आयाम र लीला लेखनका अभियन्ता ईन्द्रबहादुर राईको निधन

दार्जिलिङ । नेपाली साहित्यकार ईन्द्रबहादुर राईको मंगलबार निधन भएको छ । उनको दार्जिलिङ लोचननगरस्थित उनकै निवासमा निधन भएको छ । दार्जिलिङ…

राप्ती साहित्य पुरस्कार एटमलाई, राप्ती सिर्जना पुरस्कार नङ्ग्याइएकी द्रौपदीलाई दाङ, ७ बैशाख । यस वर्षको राप्ती साहित्य पुरस्कार डा. नेत्र एटमलाई…

पुस्तक

कुरुक्षेत्रः द्वन्दका कथा | शरद देवकोटा

कुरुक्षेत्रः द्वन्दका कथा

पञ्चायती व्यवस्थाको चकचकी भएको समयमा २०३४ देखि २०४६ सालसम्म पटक–पटक गरी सात वर्ष जेल बस्नुप¥यो । छ…

नारीप्रधान उपन्यास आशा | टीकाराम उदासी

नारीप्रधान उपन्यास आशा

दाङको कलासाहित्यका क्षेत्रमा डिल्ली बस्नेत सङ्गीत (२०३३) एउटा स्थापित र उर्जाशील प्रतिभा मानिन्छन् । बुबा शिवबहादुर…

Build Your Website in Cheap Price

कविता
कथा

कथा | छोराको खोजीमा | नवीन विभास

कथा | छोराको खोजीमा

‘मुरी गहुँ पिस्दा घुन पनि पिसिन्छ भन्छन्’, के सम्झेर कुन्नि छोरोले सिमलामा खिचाएको फोटो झिकेर आफूसँगै बसेका यात्रुलाई हात पारिन्, ‘काँ होला ? यत्ति निजो खबर पाए पनि सास…

कथा | पुनर्मिलन–पुनःबिछोड |

कथा | पुनर्मिलन–पुनःबिछोड

‘नमस्कार ।’ परिचारिका बोलिन् । ‘न… ।’ मेरो वाक्य फुटेन । अक्मकिएँ म । अकल्पित व्यक्तिको त्यो उपस्थिति ! त्यो सत्कार ! आश्चर्यचकित भावमा अनायासै टोलाएँ म– बोलुँ…

निबन्ध

बदलिदो तस्बिर | वीरेन्द्र शाही

बदलिदो तस्बिर

सुन्दर समाज निर्माणको एउटा नमुना । गेटमा झुन्डिएको छ ‘शान्ति कुञ्ज’ । अर्कोतिर छ ‘कुकुरदेखि साबधान’ ! म देख्दैछु वर्तमानले अतीतदेखि नै जग हाल्दै आएको परिणाम ।…

विभाजित मान्छे | टंक गौतम

विभाजित मान्छे

सम्भावनाहरू भत्किएका छन् । विचारहरू मौन छन् । आकाङ्क्षाहरू भावविह्वल छन् । रहरहरू शोकमा छन् । आदर्शहरू उदास छन् । यो उदासीको युगमा समग्र ‘म’ उदासीन छन् । उदासीनताको पराकाष्टामा…

.

कला–संस्कृति

को–को भए ‘चौथो राप्ती म्यूजिक अवार्ड- २०७१’ का विजेता ? | सम्पादक

को–को भए ‘चौथो राप्ती म्यूजिक अवार्ड- २०७१’ का विजेता ?

दाङ, मंसिर ४ । विगत चार वर्षदेखि अवार्ड वितरण गर्दै आएको रापती समाज काठमाडौंले राप्ती म्यूजिक अवार्ड २०७१ वितरण गरेको छ ।…

फरक धारका नेपाली सिनेमा | माधव ढुङ्गेल

फरक धारका नेपाली सिनेमा

१. विषय परिचय : सिनेमालाई मूलधार र फरक धार भनी छुट्याउने प्रचलन छ । मूलधार भनेको सस्तो मनोरञ्जनप्रधान नितान्त व्यावसायिक सिनेमाको धार हो…

स्मृति

कसरी भएको थियो जंगलबाट रेडियो प्रशारण ? |

कसरी भएको थियो जंगलबाट रेडियो प्रशारण ?

२०६० माघ महिनाको कुरा हो । माघको अन्तिम साता म तत्कालिन रेडियो जनगणतन्त्र नेपाल विशेष क्षेत्रीय प्रसारण केन्द्र ९५ थोप्लो १ मेगाहर्जबाट…

सिर्जनशील मोतीराम | टीकाराम उदासी

सिर्जनशील मोतीराम

अहिलेसम्म आउँदा झण्डै अढाइ सय वर्ष व्यतीत हुन लागेको नेपाली साहित्यको इतिहासलाई मुख्यतः तीन कालखण्डमा राखेर चर्चा–परिचर्चा र विश्लेषण गर्ने गरिएको छ । ती…

जिन्दगीका केही दिनहरु | टंक गौतम

जिन्दगीका केही दिनहरु

हिजो राती सिरकको सानो प्वालमा खुट्टा पस्यो र ध्वार्रर्रर्र च्यातियो । लौ जा, यसले सिरकको जवानी पूरै उदाङ्गो पो भयो । शहरिया आधुनिक युवतीजस्तो…


बहस

| टीकाराम उदासी

नेपालमा पहिचान साहित्य

विश्व साहित्यको इतिहासमा नयाँ–नयाँ विचार र शैलीको प्रयोग कुनै अनौठो विषय–सन्दर्भ होइन, यस्तो प्रचलन विश्व साहित्यको उषाकालीन समयदेखि आजपर्यन्त अनवरत चलिरहेकै छ । र, यो…

| प्रमोद