अचेल | केएल पीडित

मेरै विरुद्ध आन्दोलित छन् मेरा कविताहरु ए कवि !खै त्यो नूतन बिम्ब !?खै त्यो सर्वकालिक बिम्ब !?शुष्क जिन्दगी सिंच्ने लय र संगीतको त्यो कञ्चन नदी भासियो कुन गर्तमा !?पुरियो कुन पहिरोमा !?कुन हुरीले लाछ्यो त्यो सपना !?कुन छालले ताछ्यो त्यो आदर्श !?क्रुद्ध…

निबन्ध | जँड्याहा

आज क्याम्पसबाट फर्किदै थिएँ, त्यही जड्याहा भेटियो। खुट्टा ठाउँमा थिएनन्। कहिले यता लर्बरिन्थ्यो त कहिले उता। उसलाई म प्रायः त्यही ठाउँमा देखि रहन्छु। मैले अहिलेसम्म बुझ्न नसकेको कुरा के हो भने ऊ जाँड खाएपछि मात्र त्यहाँ आउँछ कि अथवा जाँड…

सम्झनामा बेपत्ता योद्धा कमरेड पूर्ण पौडेल

सर्वहारा वर्गका पथप्रर्दशक कार्ल माक्र्सको भनाईमा मानवजातिको सम्पूर्ण इतिहास नै वर्गसंघर्षको इतिहास हो। जुन समयदेखि समाजमा वर्गविभाजनको अवस्था आयो र एक वर्गले अर्को वर्गमाथि शोषण, दमन र अत्याचार गर्न थाल्यो त्यसको सँगसँगै त्यसका विरुद्ध विरोध र प्रतिरोध पनि शुरु भयो।…

पुर्खाका पाइला खोज्दै जाँदा

बर ढलेछ। पीपल बूढो भएछ। पैह्रोले पुछ्न बाँकी चौतारो। कमेरो उडेका घर। लिउन उम्केका पेटीहरू। म उक्लदै थिएँ भेरी तिरबाट। हाम्रा चौतारा, पँधेरा, कुवा, बाटाहरू किन यति बिराना?! दिदी भाइका फाग, भगवतीका फाग, गाइनेका कर्खा…। बूढाबूढी सम्झन्छन् तर गाउँदैनन्। राग…

कविता । मजदूर र मजबुरी

– भीम कुमाखी म ज्यालाको कारिन्दा मजबुरीमा फसेको मजदूर हजुरको त्यो दरबार बनाउँदा कतिपटक लहरामा झुण्डिएँ कतिपटक भुइँमा पच्छारिएँ रोगले समात्दा पनि बिदा लिन पाइनँ मैले हात खुट्टा फाटेर कति चहरायो मलाई मतलब भएन त्यो दुःख र कष्ट मलाई वास्तै…

सुकुम शर्माको हिमालमुनिको गाउँ

सुकुम शर्मा समकालीन नेपाली साहित्यका क्षेत्रमा एक जना सिर्जनशील लेखक, प्रखर समालोचक र परिश्रमी अनुसन्धाताका रुपमा स्थापित छन्। २०४८ सालदेखि नै पुस्तकाकार कृति बोकेर नेपाली साहित्यको सेवामा समर्पित भएर लागेका शर्माका हालसम्म दुई दर्जन बढी सिर्जनात्मक र अनुसन्धानमूलक कृतिहरु प्रकाशित…

कसरी भएको थियो जंगलबाट रेडियो प्रशारण ?

२०६० माघ महिनाको कुरा हो । माघको अन्तिम साता म तत्कालिन रेडियो जनगणतन्त्र नेपाल विशेष क्षेत्रीय प्रसारण केन्द्र ९५ थोप्लो १ मेगाहर्जबाट आवाज दिन शुरु गरेको थिएँ । ६ वर्षको छँदा ढाकाडाम-८ को रानागोठाले भन्ने ठाउँमा हिउँ कुल्चेको थिएँ ।…

कुरुक्षेत्रः द्वन्दका कथा

पञ्चायती व्यवस्थाको चकचकी भएको समयमा २०३४ देखि २०४६ सालसम्म पटक–पटक गरी सात वर्ष जेल बस्नुप¥यो । छ महिनाजति भूमिगत हुनुप¥यो । कुनै पद र पैसा पाइएला भनेर होइन, प्रजातन्त्रको पुनःस्थापना निम्ति आन्दोलन गर्दा तत्कालीन सत्ताले जेल सजाय दिएको थियो । २०४६ सालको राजनीतिक…

तेस्रो आयाम र लीला लेखनका अभियन्ता ईन्द्रबहादुर राईको निधन

दार्जिलिङ । नेपाली साहित्यकार ईन्द्रबहादुर राईको मंगलबार निधन भएको छ । उनको दार्जिलिङ लोचननगरस्थित उनकै निवासमा निधन भएको छ । दार्जिलिङ निवासी नेपाली मूलका भारतीय नेपाली साहित्यकार राईले नेपाली साहित्य र भाषाको श्रीवृद्धिमा दिएको योगदान अमूल्य छ। नेपाली भाषा साहित्यको…

नारीप्रधान उपन्यास आशा

दाङको कलासाहित्यका क्षेत्रमा डिल्ली बस्नेत सङ्गीत (२०३३) एउटा स्थापित र उर्जाशील प्रतिभा मानिन्छन् । बुबा शिवबहादुर बस्नेत र आमा डिलाकुमारी बस्नेतको सन्तानका रुपमा नारायणपुर, जलौरामा जन्मिएका बस्नेतले औपचारिक रुपमा त्रिभुवन विश्वविद्यालयबाट नेपाली विषयमा स्नातकोत्तर तहको अध्ययन पूरा गरेका छन् भने…