प्लेकार्ड

–केशव सिलवाल म हुँ एक प्लेकार्डराष्ट्रसंघको प्राङ्गणमा प्रदर्शितजी–दशको बैठकस्थल अगाडि बोकिएकोएकदमै ओसिलो आँसु जतिकैफुलेको मसिले लेखिएकोसधँै फोहर कुल्चिएझैँ कुल्चिएकोमेरो अस्तित्वआज मई दिवसफेरि काम आउँछ मेरोटन्टलापुर घाममा माछा सुकाएझैँफेरि सुकाइन्छु ममेरो औचित्य मात्र त्यतिआज गरिबी दिवसफेरि लिन आउँछन् ट्रकहरू मलाईराजधानीको गरिबी…

महान् लेनिनप्रति

विजय मल्ल कहिले नबजेको मास्कोको विराट् घण्टा एक दिन तुफानी रातमा बज्छ । सुन ए दुनियाँवासी ! कहिल्यै नगर्जने मास्कोको विशाल तोप तिम्रो घोर निद्रामा गर्जन्छ । धरती काम्छ, चट्टानहरू फुट्छन् हिउँका आँधी मच्चिन्छन् विशाल गगनभेदी महलहरू चुरचुर भई धरतीमा…

भर्चुअल लिटरेचर फेस्टिभल

साहित्य तथा पठन संस्कृतिको प्रवद्र्धन गर्ने उदेश्यसहित स्थापना भएको संस्था किताब जात्रा फाउण्डेशनको आयोजना र चौधरी  फाउन्डेसनको प्रस्तुतिमा गत बैशाख १ गते सोमबारदेखि सुरु भएको ‘भर्चुअल लिटरेचर फेस्टिभल–किताब जात्रा–२०२०’ को बैशाख ८ गते समापन भएको छ । फेस्टिभलमा ‘आख्यानको अभिभारा’,…

पारिजातका कविताहरु

(आज बैशाख ५ गते नेपाली साहित्यिक क्षेत्रकी धरोहर पारिजातको स्मृति दिवस हो। उहाँको जीवन र कर्म साहित्य, राजनीति र महिला मुक्ति आन्दोलनसम्म विस्तारित थियो। आफ्नो सम्पूर्ण जीवनलाई लेखन–कर्म र आचरणमार्फत मानवीय मुक्तिको दिशामा समर्पण गर्नुभएकी पारिजातका कृतिहरु आज पनि हाम्रो…

स्त्रीहरु घर फर्किन्छन्

विवेक चतुर्वेदी (३ नोभेम्बर १९६९ मा मध्यप्रदेशको विजयपुर, जबलपुरमा जन्मिएका विवेक चतुर्वेदी वर्तमान हिन्दी कविता लेखन क्षेत्रका एक शशक्त प्रतिभा हुन् । उनको  ‘स्त्रीयाँ घर लौटती हैं’ नामक कविता संग्रह प्रकाशित छ । उनको यही संग्रहमा रहेको एउटा कविताको नेपाली…

शकुन्तला जोशीका तीन कविता

शकुन्तला जोशी चिहान भुइँ कुहिरो उडिरहेको एकान्त जङ्गलमा रातो रुमाल शिरमा बाँधेर इनक्लाबको हात हावामा उठाइरहेको को होला त्यो ? कसको हो त्यो चिहान जसको छातीमा सधैं फुलिरहन्छ रातो गुराँस? कसको हो छेवैमा फुकालिएको एकजोर पुरानो खराऊ जसले सधैं गाउँ…

नयाँ सुरुवातको समय

                         –प्रमोद धिताल नयाँ बर्षको उपललक्ष्यमा केहि दिन अगाडि देखि नै सामजिक सञ्जालमार्फत शुभकामनाका पुष्पगुच्छाहरुको वर्षा हुने क्रम जारी छ । त्यसो त हामीलाई शुभकामनाको लागि बहानाहरु काफी छन्…

विष्णु नागरका तीन कविताहरु

                               –विष्णु नागर (विष्णु नागर हिन्दीभाषी लेखनको क्षेत्रमा एउटा स्थापित नाम हो । १४ जुन १९५० मा जन्मिएका कवि नागरका कविता, कथा, लेख–निबन्ध संग्रह तथा उपन्यासहरु…

अमर गिरीका चार कविता

(कवि तथा समालोचक अमर गिरी चार दशकदेखि साहित्य साधनामा क्रियाशील हुनुहुन्छ । वहाँका हालसम्म ‘घााम छेक्ने पहाड’(२०५५), ‘तर पनि हामी जिवित छौं’(२०६१), ‘दुःसाध्य समय’(२०६४), ‘शब्दहरुको बीचमा’(२०६१), र ‘समय संवाद’(२०७३) कवितासङ्ग्रह प्रकाशित छन् । साथै वहाँका ‘समय समाज र संस्कृति (२०६७),…

सेल्फी संस्कृतिः पूँजीवादी युगमा अलगाव एवं व्यक्तिवादको चरम अभिव्यक्ति

            –आनन्द सिंह   यूनानी पौराणिक कथाहरुमा नार्सिसस नामक एउटा मिथकीय चरित्रको वर्णन पाइन्छ जो अन्य व्यक्तिको साथ कुनै स्नेह या लगाव राख्दैनथ्यो तर तलाउमा देखिएको आफ्नै प्रतिबिम्ब प्रति ऊ यो हदसम्म सम्मोहित भैसकेको थियो…