Home » Archives by category » समाचार (Page 2)

प्रलेस दाङले मनायो स्थापना दिवस

प्रलेस दाङले मनायो स्थापना दिवस

दाङ, पुस ३ । प्रगतिशील लेखक संघ, नेपाल दाङ शाखाले स्थापना दिवसको अवसरमा चार जना स्रष्टालाई पुरस्कृत गर्नुका साथै एकजनालाई सम्मान गरेको छ । संघले शुक्रबार घोराहीमा विशेष कार्यक्रमको आयोजना गरी स्थापना…

प्रलेस दाङले पाँच स्रष्टालाई पुरस्कृत तथा सम्मान गर्ने

प्रलेस दाङले पाँच स्रष्टालाई पुरस्कृत तथा सम्मान गर्ने

दाङ, मंसिर २० । प्रगतिशील लेखक संघ, नेपाल दाङ शाखाले यस वर्ष पाँच जना स्रष्टाहरुलाई पुरस्कृत तथा सम्मान गर्ने भएको छ । संघले गठन गरेको प्रतिभा छनौट समितिको आइतबार घोराहीमा…

प्रलेसले २३ औं स्थापना दिवस मनाउने

दाङ, ५ मंसिर । प्रगतिशील लेखक संघ दाङ शाखाले आगामी पुस ३ गते आफ्नो २३ औं स्थापना दिबस मनाउने भएको छ । संघको आज शनिबार घोराहीमा बसेको बैठकले संघको २३…

को–को भए ‘चौथो राप्ती म्यूजिक अवार्ड- २०७१’ का विजेता ?

को–को भए ‘चौथो राप्ती म्यूजिक अवार्ड- २०७१’ का विजेता ?

दाङ, मंसिर ४ । विगत चार वर्षदेखि अवार्ड वितरण गर्दै आएको रापती समाज काठमाडौंले राप्ती म्यूजिक अवार्ड २०७१ वितरण गरेको छ । दाङको सदरमुकाम घोराहीमा विशेष समारोहको आयोजना गरि समाजले…

साहित्यकार पोख्रेलको निधन

साहित्यकार पोख्रेलको निधन

घोराही, १८ असोज । लामो समयदेखि साहित्य साधना र शिक्षण पेशामा संलग्न रहनुभएका साहित्यकार दामोदर पोख्रेलको आइतबार निधन भएको छ । फोक्सोको क्यान्सरबाट पीडित पोख्रेलको आइतबार बिहान १० बजेतिर घोराहीस्थित…

‘जीवन बदल्नेहरु’ सार्वजनिक

‘जीवन बदल्नेहरु’ सार्वजनिक

काठमाडौं, १ असोज । कमलरी प्रथाको इतिहास, मुक्त कमलरीका संघर्ष र सफलताका कथा समेटिएको पुस्तक ‘जीवन बदल्नेहरु’ शुक्रबार ललितपुरमा सार्वजनिक गरिएको छ । कान्तिपुरकर्मी दुर्गालाल केसीले लेखेको उक्त पुस्तक राष्ट्रिय मानवअधिकार आयोगकी…

‘केही समीक्षा र केही अनुभूति’को समीक्षा

दाङ, २५ भदौ । साहित्यकार शिवराज पन्थीको पुस्तक केही समीक्षा केही अनुभूतिको समीक्षा गरिएको छ । राप्ती साहित्य परिषद् दाङ शाखाको नियमित कार्यक्रम कृति समीक्षाको १ सय २० औं श्रृंखलामा पन्थीको पुस्तक…

एकैसाथ तीन कृति सार्वजनिक

एकैसाथ तीन कृति सार्वजनिक

रोल्पा, २५ भाद्र । रोल्पा लिबाङमा शुक्रबार (भाद्र २५ गते) ३ वटा कृति सार्वजनिक भएका छन् । नागी साहित्य परिषद्ले एक कार्यक्रमको आयोजना गरी ३२ जना रोल्पालीको संयुक्त गजलसंग्रह ‘अमर…

साहित्यमा महकको देशप्रेम

साहित्यमा महकको देशप्रेम

ए जिउँदै मरेका मूर्दा हो हिजो तिमीहरुले भनेका होइनौ– एक रुपैयाँको के पो आउँछ र ! आज त्यही एक रुपैयाँको सलाई कोरेर तिम्रो दाहसंस्कार हुँदैछ । माथि उल्लेखित कविताका हरफहरुसँगै कवि…

डी.वी टुहुरो प्रतिष्ठानको प्रथम अधिवेशन

– अमरजित पुनमगर रोल्पा । साहित्यकार डी.वी. टुहुरोका नाममा स्थापित डी.बी. टुहुरो साहित्य प्रतिष्ठान नेपाल, रोल्पाको प्रथम अधिवेशन शुक्रबार लिबाङमा सम्पन्न भएको छ । अधिवेशनले पुनः नारायण जिज्ञासुको अध्यक्षतामा नयाँ…

Page 2 of 41234