Home » Archives by category » पुस्तक

कुरुक्षेत्रः द्वन्दका कथा

कुरुक्षेत्रः द्वन्दका कथा

पञ्चायती व्यवस्थाको चकचकी भएको समयमा २०३४ देखि २०४६ सालसम्म पटक–पटक गरी सात वर्ष जेल बस्नुप¥यो । छ महिनाजति भूमिगत हुनुप¥यो । कुनै पद र पैसा पाइएला भनेर होइन, प्रजातन्त्रको पुनःस्थापना निम्ति आन्दोलन…

नारीप्रधान उपन्यास आशा

नारीप्रधान उपन्यास आशा

दाङको कलासाहित्यका क्षेत्रमा डिल्ली बस्नेत सङ्गीत (२०३३) एउटा स्थापित र उर्जाशील प्रतिभा मानिन्छन् । बुबा शिवबहादुर बस्नेत र आमा डिलाकुमारी बस्नेतको सन्तानका रुपमा नारायणपुर, जलौरामा जन्मिएका बस्नेतले औपचारिक रुपमा त्रिभुवन…

सामाजिक न्याय र संवेदनाको खोजी

सामाजिक न्याय र संवेदनाको खोजी

बजारले बलजफ्ती साहित्य र लेखकहरु जन्माइरहेको परिवेशमा आख्यानकार नुमेश घर्ती मगर ‘बिर्सिएका सत्य’ लिएर पाठकसामु आएका छन् । विज्ञापनबाजी र बजारको हल्लाखल्लामा भन्दा आफ्ने बलबुतामा टिक्ने लेखक दिर्घजीवी हुन्छ । त्यसरी आफै…

‘प्रश्नहरुको कारखाना’ : अर्थपूर्ण उपस्थिति

‘प्रश्नहरुको कारखाना’ : अर्थपूर्ण उपस्थिति

कविको भरपर्दो परिचय कविता नै हो । कसैले कसैलाई कवि भन्दैमा कोही कवि हुँदैन । कविले कविता लेख्छ र कविताले कविलाई लेख्छ अर्थात् कविताले नै कविलाई प्रमाणित गर्नुपर्छ । अर्थात्…

उत्साहको खोजीमा कवि पुरण

उत्साहको खोजीमा कवि पुरण

कविता भावनात्मक आवेग, संवेदना, शिल्प र विचारको संयोजन हो । सँगसँगै यो जिम्मेवारीपूर्ण सामाजिक काम पनि हो । सामाजिक यसकारणले कि यसले समाजसँग सम्वाद गर्ने हैसियत राख्छ । नबोलिकन शारीरिक हाउभाउमार्फत् प्रस्तुत गरिने…

शब्दहरुको बीचमा अमर गिरी

शब्दहरुको बीचमा अमर गिरी

नेपालको प्रगतिवादी साहित्यको उर्बर फाँटमा क्रियाशील श्रष्टाहरुमध्ये एक हुन् अमर गिरी । ‘घाम छेक्ने पहाड’, ‘तर पनि जीवित छौं’, ‘दुःसाध्य समय यो’ तीनवटा कवितासंग्रह र समय, समाज र संस्कृति (साहित्य, संस्कृति…

शैक्षिक पद्धतिको मसिनो चिरफार

शैक्षिक पद्धतिको मसिनो चिरफार

शिक्षा क्षेत्रमा सरकारी जागिरे जीतबहादुर शाहको परिचय ‘शिक्षा विटको’ स्तम्भकारका रुपमा बढी प्रचलित छ । शिक्षा अधिकारीका रुपमा दाङमा रहँदा उनले यहाँको शैक्षिक अवस्था सुधारका लागि कयौं सकारात्मक प्रयास गरे । तर…

शक्ति लम्सालबारे सार्थक प्रयास

शक्ति लम्सालबारे सार्थक प्रयास

नेपालको वामपन्थी राजनीति, जनपक्षीय पत्रकारिता र प्रगतिवादी समालोचनाका क्षेत्रमा शक्ति लम्साल एउटा प्रखर, निर्भिक, अविचलित र सम्मानित प्रतिभा हुन् । बि.सं. १९९२ साल चैत्र १४ गते चारुमती टोल चाबहिल काठमाण्डौंमा बुबा…

कोपिलाको ‘हमार संस्कृति’

कोपिलाको ‘हमार संस्कृति’

२०५९ सालमा मुक्तिक खोज उपन्यासमार्फत् थारू साहित्यको फाँटमा पाइला चालेका छविलाल कोपिला संयुक्त संग्रह समेत गरी ११ पुस्तक प्रकाशित गरिसकेका छन् । उपन्यासबाहेक उनी खासगरी कविता बिधामा केन्द्रित छन् ।…