कथा | छोराको खोजीमा

‘मुरी गहुँ पिस्दा घुन पनि पिसिन्छ भन्छन्’, के सम्झेर कुन्नि छोरोले सिमलामा खिचाएको फोटो झिकेर आफूसँगै बसेका यात्रुलाई हात पारिन्, ‘काँ होला ? यत्ति निजो खबर पाए पनि सास जाने बेला निको गरी जाँनो भन्छु ब ।’ अहिले नै बोल्लाजस्तो छोरोको रङ्गीन…

कथा | पुनर्मिलन–पुनःबिछोड

‘नमस्कार ।’ परिचारिका बोलिन् । ‘न… ।’ मेरो वाक्य फुटेन । अक्मकिएँ म । अकल्पित व्यक्तिको त्यो उपस्थिति ! त्यो सत्कार ! आश्चर्यचकित भावमा अनायासै टोलाएँ म– बोलुँ कि नबोलुँको दोसाँधमा । सपना या विपना– छुट्याउनै नसक्ने अवस्थामाझैं ठिङ्ग उभिरहें…

कथा | सुनको मृग

सीता अनिन्द्य सुन्दरी थिइन् । राम सुशील र भद्र थिए । दुवैले एक अर्कालाई मन पराएका थिए । यद्यपि जनक आफ्नी एकमात्र छोरी सीता दशरथको छोरालाई दिन हिच्किचाएका थिए तर पनि रामको असल स्वभाव र दशरथको सामाजिक प्रतिष्ठाको कारणले इन्कार…

बेड नं. १३

कथा – भुपेन भगवान ढोकाबाट भित्रिए । उनले आमाको ढुकढुकी सुन्ने इयरफोन घाँटीमा भिरेका थिए । भगवान गोरा र अग्ला थिए । वरपरको अत्यासलाग्दो रोगी माहोलका बाबजुद पनि उनको गोरोपनामा कमी आएको थिएन । भगवान ढोकाभित्र छिर्नेबित्तिकै म लगायतका भक्तजनले आफ्नो आशा–भरोसा सुस्केरामार्फत् उनलाई…

स्वर्ण जन्मोत्सव

म जन्मेको एक बर्षपछिको एक दिन । आमा भोक मेटाउने अन्न किन्न जानुभएछ । साँझ फर्किदा दानसाँघुमा चिप्लेर लड्नु भएछ । लडेसी भारीले हुत्याएछ । भारीले हुत्याएपछि आमा तिलामा झरेर ढुङ्गामा बजारिनुभएछ । निलो पानी रातो भएपछि आमालाई तिलाले बगाउँदै लगेछ । (कुनै आलिसान महलको सबभन्दा…

हराएको अम्बरे

‘छि ! कस्तो काखी गनाको तेरो, उता बस साले ।’ अम्बरेले बलेलाई थर्कायो । बले चैं चोर औंला र माझी औंला काखीमुनि घुसारेर नाकमा लगेर सुँघ्यो । अनि प्याच्च जवाफ फर्कायो ‘इस् गना’छ मेरो, आफ्नै गना होला अझ ठालु बन्छ ।’ शंकर टाकिज लमहीमा…

दिदी

जुम्ल्या भाइहरुले बटुकाको भात छोडेर थालमा भात खानका लागि झगडा गर्ने भए । अनि, एक दिन कालो सुँगुरको एउटा पाठो बेच्नुभो बाले । दुइवटा सिलबटको नयाँ थाल किन्न भनी । बा, अर्को दिन बिहानै गुजुरे बजार जानु भो । थानाभन्दा उत्तरतिरको ढक्कल पसलबाट । हाम्रो…

यात्रा

ऊ पनि आइपुगिसकेको थियो । ‘पाटनमा ।’ तम्बु, थर्मस, हिमाली न्याना कपडाहरु । दुई जोर हिउँबाट बच्ने पञ्जा । हिउँमा लगाउने जुत्ता । एक महिनाका लागि पुग्ने खानेकुरा । हाइअल्टिच्यूटबाट बच्नका लागि लसुन, खुर्सानी, आक्च्यको अचार । सुरक्षाका लागि तिब्बती एउटा भोटे कुकुरसँग (उसले माने भनेर बोलाउँथ्यो…

बिक्रीमा एउटा खाट

तपाइँ बिबाहित हो वा अबिबाहित ? बिबाहित हो भने यस कथाको मार्मिक अन्त्य अन्तर्बोध गर्न सहज हुनेछ । खैर, पूँजीवादले बजारमा उपलब्ध गराएका ‘बिबाह’का बिकल्पहरुको स्वर्गीय अनुभव गर्नुभएको छ भने यो कथाको गहिराई नाप्न सक्नुहुन्छ । पाठक महोदय ! तपाइँ बिबाहित हो भने…

पुनर्मिलन–पुनःबिछोड

‘नमस्कार’- परिचारिका बोलिन् । ‘न…’- मेरो वाक्य फुटेन । अक्मकिएँ म । अकल्पित व्यक्तिको त्यो उपस्थिति ! त्यो सत्कार ! आश्चर्यचकित भावमा अनायासै टोलाएँ म– बोलुँ कि नबोलुँको दोसाँधमा । सपना या विपना– छुट्याउनै नसक्ने अवस्थामाझैं ठिङ्ग उभिरहें । र,…