Home » Archives by category » कथा (Page 2)

सानो ट्याक्टर

सानो ट्याक्टर

हिजो एक ट्रिप मात्र काम पाएको थियो, उसले । आज काम पाउने नपाउने निश्चित छैन । काम कुरेर चोकमा उँघिरहन काम पट्यारलाग्दो हुँदैन । दिनदिनै काम पाए पो सजिलो ।…

त्यो पुरुष…

त्यो पुरुष…

धेरै समयपछि मुटुले आज पग्लिने आँट ग¥यो । समुन्द्रमा छालले आफ्नो सिमारेखा नाघेजस्तै । शान्त नदीमा कसैले ढुङ्गा प्रहार गर्दा निस्किने तरङ्गजस्तै– म आज किन अशान्त भइरहेकी छु । एउटा सामान्य भेटले पुनः…

अपरिभाषित साइनो

अपरिभाषित साइनो

चुपचाप छु म, उनी जस्तै । मिनेटौं पहिलेदेखि । ‘मच्चा ऽऽऽ…. ।’ उनको यो आपतकालीन तीखो आवाज । क¥याक्क हाँगा भाँचियो र भुइँमा काफल दाना भरर्र झरे, बत्कुला खसेसरी ।…

तीन शिक्षक–तीन अचम्मका झलक

पहिलो झलक : पहिलो शिक्षक शिक्षक (मास्टर) रित्तो झोला बोकेर खाद्यान्न भण्डार केन्द्रमा लाइनमा लागेको छ । उसका अगाडि र पछाडि थुप्रै मान्छे पनि लाइनमा उभिएका छन् । धेरै बेरदेखि मास्टर लाइनमा…

घर

घर

खेत (खेतको माया लाग्छ र त खेत मेरो हो भनिन्छ । तेरो हो भनिन्छ । हाम्रो हो भनिन्छ । किनकि खेत र मान्छेबीचको सम्बन्धको कुरा आदिम युगबाट सुरु भएको रे । जतिखेर मान्छेलाई भोक…

Page 2 of 212