Home » Archives by category » कविता

सन्देह

           -अभय श्रेष्ठ यी बादलका अनेक चित्रहरूले कोरेका सुन्दर कोलाजमाथि सन्देह गर पानीका सुन्दर तालमा देखिने विविध रङको अस्तित्व र बादलका टुक्राझैँ तिम्रा हातमा पर्न आएको…

जादुगर

        -कल्पना चिलुवाल   जादुगरले भनेपछि आफू बसेको खस्रो चहुर पनि मानिसहरुले मुलायम गलैँचा देखे जादुगरले भनेपछि बालकको रित्तो दुधदानी पनि मानिसहरुले पूरा भरिएको देखे आफ्नो झुप्रो…

फुलमायासँग

            –अनिल श्रेष्ठ   आऊ, फुलमाया तिमी र म अब सँगै मिलेर एउटा आँधी जन्माऊँ सधैं तुवाँलो लागिरहेको यो आकाश र तुवाँलोलाई हटाउन नसकिरहेको यो…

गोरख पाण्डेका कविताहरु

  तटस्थ प्रति चयनको बाँसुरी बजाउनोस् तपाईँ शहर जल्दछ र गाउनुहोस् तपाईँ हुनुहुन्छ तटस्था या कि तपाईँ निरो हो असली अनुहार थोरै देखाउनुहोस् तपाईँ । (१९७८) हात बाटाहरुमा उम्रिएका छन्…

आमा तिम्रो नाम के हो ?

–लक्ष्मी माली   आमा तिम्रो नाम के हो ? हजुरबा छोरी भन्नु हुन्छ मामा दिदी भन्नु हुन्छ बाबा श्रीमती भन्नु हुन्छ म आमा भन्छु आमा तिम्रो नाम के हो ?…

गाउँ

       –यज्ञ बहादुर डाँगी   यो गाउँहरुले भरिएको देशमा म पनि एउटा गाउँ हूँ मसँग जति कुराहरु छन् गाउँकै कुराहरु छन् जहाँ फोकलैण्डमा फुटेका तमाम चुराहरु छन् मेरा…

सीमा आजादका तीन कविता

सीमा आजाद हलो र बन्दुक हे विकास पुरुष मोदी तिमीलाई दुःख छ कि जसको काँधमाथि हुनुपथ्र्यो हलो उनको काँधमा बन्दुक छ । सुन दुखी विकास पुरुष जब उनको काँधमाथि हलो…

ढडिया र बा

– बिना थिङ तामाङ एउटा रुटिन…. वर्षामासको प्रत्येक बिहान बा रुंग्नुहुन्थ्यो ढडियामा – माछा…

बेपत्ता

बेपत्ता

अझै मेटिएका छ्रैनन् ब्ल्याकबोर्डमा लेखिएका अक्षरहरू पढाइरहेको थियो ऊ विद्यार्थीहरूलाई नैतिक शिक्षा अचानक आएर हतियारधारीले बलजफ्ती घिसार्दै लगेपछि फर्केको छैन ऊ स्कुल र कलिला आँखाहरूमा अझै व्याप्त छ त्रास गाउँमा…

तारा र सम्झनाहरु

तारा र सम्झनाहरु

सम्झिरहेको छु– चकमन्न साँझ टिलपिल टिलपिल तारा न्यानो दलान हजुरआमाले बलेसीमा भाँडा माझ्दा बजेको चुराका छिन्–छिन् हजुरबाले सुनाउनु भएको परिकथा ‘परिकथाका राजकुमार शहर पसेपछि गाउँ फर्केको छैन ।’ सम्झिरहेको छु–…

Page 1 of 3123