Home » Archives by category » निबन्ध

बदलिदो तस्बिर

बदलिदो तस्बिर

सुन्दर समाज निर्माणको एउटा नमुना । गेटमा झुन्डिएको छ ‘शान्ति कुञ्ज’ । अर्कोतिर छ ‘कुकुरदेखि साबधान’ ! म देख्दैछु वर्तमानले अतीतदेखि नै जग हाल्दै आएको परिणाम । संसार बुझेपछि आफू उद्देश्यविहीन बन्नुको परिणाम ।…

विभाजित मान्छे

विभाजित मान्छे

सम्भावनाहरू भत्किएका छन् । विचारहरू मौन छन् । आकाङ्क्षाहरू भावविह्वल छन् । रहरहरू शोकमा छन् । आदर्शहरू उदास छन् । यो उदासीको युगमा समग्र ‘म’ उदासीन छन् । उदासीनताको पराकाष्टामा संसार रुमल्लिरहेछ र फेरि बाँचिरहेछ मान्छे,…

स्रष्टा, साधना र सिर्जना

स्रष्टा, साधना र सिर्जना

सिर्जनशीलता मानिसको अति महत्वपूर्ण शक्ति हो । सृष्टिक्रमसँगै मानिसले आफ्नो यही शक्तिको उपयोग गर्दै सभ्यताका अनेकौं आयामहरु निर्माण गर्दै आइरहेको छ । ज्ञान र सिर्जनशीलता दुबै एकअर्काका परिपूरक हुन् ।…

आइक्याड अर्थात् लेबर क्याम्प

आइक्याड अर्थात् लेबर क्याम्प

तीन/चार दिनको फोहरको थुप्रो ! किचेन कोठा ह्वास्स गन्हाउँछ । गार्बेज केसको फोहर फ्याँक्न सजिलो हुन्छ । तर प्रायः फोहर भान्साको एउटा कुनामा थुप्रिएको हुन्छ । बियर/रक्सीका बोतल । अण्डाका खोस्टा । बासी भात…

बुझ्न नसकेको देश

बुझ्न नसकेको देश

मभित्र एउटा डर छ । नेपाली नागरिक भएको हैसियतले मैले न्याय पाउँछु नै भन्ने विश्वास छैन । अपाहिज परिवेश ओढेर हिँडेको बेला मेरो घर अर्काले डोजर लाएर लडाइदियो भने पनि…