दुःखसँग लडिरहेको मानिस

अस्ति बिहीबार, २०७२ चैत्र २४ गते । बिहान सवा आठ बजे मैले फोन गरेँ गुरुवर मित्र वा मित्रवत् गुरु जे भने पनि हुने साहित्यकार नित्यानन्द शर्मालाई । मलाई फोन गरुँ कि नगरुँ भएको थियो अर्थात् म दुविधामा थिएँ केहीबेर । कारण फोन उनी…

दुःखमा उदाउने उदय

बोलाउनुस्– केही समय नबोल्न सक्छन् । सुनाउनुस्– केही समय नसुन्न सक्छन् । हल्लाउनुस्– तर नहल्लिन सक्छन् । मोबाइलमा यसरी एकोहोरिएका उदयको व्यहोरा देखेर तपाईको प्रेसर चाहिँ नबढोस् । त्यसरी बोलाइरहेको/सुनाइरहेको/हल्लाइरहेको तपाईलाई मैले कथंकदाचित देखेछु भने– एउटा आग्रह गर्नेछु– डिस्टर्व नगर्नुस् उदयलाई । किनकि उनी डिस्टर्व…

आफ्नै प्रतिस्पर्धी

जिन्दगीका ४२ औं बसन्त पार गरिरहेका उनी हिजोआज निकै हतारोमा हुन्छन् । कारण– केही दिनपछि चलचित्र लावाजुनीका लागि आफ्नो लर्के जुल्फी सम्हाल्दै उनले एक्सन–कटको तालमेल मिलाउनुपर्नेछ । यसर्थ हिजोआज उनको दैनिकी मुक्तकम्लरीसँग सम्बन्धित कच्चा सामग्री बटुल्नमा व्यस्त भएको छ । थोत्रिदै गएको रातो…

कम बोल्ने कवि

बिग्रेको घडीको कुरा नगर्नू । सद्दे छ घडी भने– करेक्ट अठ्ठाइस मिनेट । बरु मोटाघाटा बङ्गुरे मासुवाले– सकभर नजानु हिडेर त्यो बाटो । दुब्ला पातला । हिड्न चाहिं हिड्नु । तर एउटा कुरा ख्याल गर्नू । दम रोगीलाई त्यो बाटो…