स्त्रीहरु घर फर्किन्छन्

विवेक चतुर्वेदी (३ नोभेम्बर १९६९ मा मध्यप्रदेशको विजयपुर, जबलपुरमा जन्मिएका विवेक चतुर्वेदी वर्तमान हिन्दी कविता लेखन क्षेत्रका एक शशक्त प्रतिभा हुन् । उनको  ‘स्त्रीयाँ घर लौटती हैं’ नामक कविता संग्रह प्रकाशित छ । उनको यही संग्रहमा रहेको एउटा कविताको नेपाली…

शकुन्तला जोशीका तीन कविता

शकुन्तला जोशी चिहान भुइँ कुहिरो उडिरहेको एकान्त जङ्गलमा रातो रुमाल शिरमा बाँधेर इनक्लाबको हात हावामा उठाइरहेको को होला त्यो ? कसको हो त्यो चिहान जसको छातीमा सधैं फुलिरहन्छ रातो गुराँस? कसको हो छेवैमा फुकालिएको एकजोर पुरानो खराऊ जसले सधैं गाउँ…

नयाँ सुरुवातको समय

                         –प्रमोद धिताल नयाँ बर्षको उपललक्ष्यमा केहि दिन अगाडि देखि नै सामजिक सञ्जालमार्फत शुभकामनाका पुष्पगुच्छाहरुको वर्षा हुने क्रम जारी छ । त्यसो त हामीलाई शुभकामनाको लागि बहानाहरु काफी छन्…

विष्णु नागरका तीन कविताहरु

                               –विष्णु नागर (विष्णु नागर हिन्दीभाषी लेखनको क्षेत्रमा एउटा स्थापित नाम हो । १४ जुन १९५० मा जन्मिएका कवि नागरका कविता, कथा, लेख–निबन्ध संग्रह तथा उपन्यासहरु…

अमर गिरीका चार कविता

(कवि तथा समालोचक अमर गिरी चार दशकदेखि साहित्य साधनामा क्रियाशील हुनुहुन्छ । वहाँका हालसम्म ‘घााम छेक्ने पहाड’(२०५५), ‘तर पनि हामी जिवित छौं’(२०६१), ‘दुःसाध्य समय’(२०६४), ‘शब्दहरुको बीचमा’(२०६१), र ‘समय संवाद’(२०७३) कवितासङ्ग्रह प्रकाशित छन् । साथै वहाँका ‘समय समाज र संस्कृति (२०६७),…

सेल्फी संस्कृतिः पूँजीवादी युगमा अलगाव एवं व्यक्तिवादको चरम अभिव्यक्ति

            –आनन्द सिंह   यूनानी पौराणिक कथाहरुमा नार्सिसस नामक एउटा मिथकीय चरित्रको वर्णन पाइन्छ जो अन्य व्यक्तिको साथ कुनै स्नेह या लगाव राख्दैनथ्यो तर तलाउमा देखिएको आफ्नै प्रतिबिम्ब प्रति ऊ यो हदसम्म सम्मोहित भैसकेको थियो…

भाग्यभरोसाले भविष्य बन्दैन

                   –प्रमोद धिताल   “जिउनुपर्नेमा मानिसहरु आफ्नो सम्पूर्ण जीवन जिउने तयारीमा गुमाइदिन्छन् । र जब यो सारा समय हातबाट निस्किसक्छ, आफूलाई लुटिएको पाउँछन् अनि भाग्यलाई सराप्न थाल्छन् ।”         …

माओ

                                –यज्ञ बहादुर डाँगी माओ ! पठाइदिनू तिम्रो ‘महान बहस’को महान पुस्तक हामीलाई पठाइदिनू, पठाइदिनू हामीलाई शान्ति प्रक्रिया एक्लै नआउँदो रहेछ सँगसँगै जे आएको छ–अधातु…

जीविका ‘अश्रु’का तीन गजल

                                       जीविका ‘अश्रु’ जन्मस्थानः जाँते–३, बेलटार, मोरङ हालः गान्तोक, सिक्किम प्रकाशित कृतिः अक्षर प्रेम(गजल संग्रह), शब्द शिविर(संयुक्त मुक्तक संग्रह) प्रकाशोन्मुख कृतिः भाडाका…

निलय उपाध्यायका तीन कविता

निलय उपाध्याय जन्म ः २८ जनवरी १९६३ भोजपुर, बिहार प्रकाशित कृति ः अकेला घर हुसैन का (१९९४), कटौती (१९९९) मेरो युगको नायक केहि पनि छैैन अबैध केहि पनि छैन परहेज सफलताको बाटोमा केहि पनि छैन अस्वीकार चाहे जसरी हासिल होस्–हासिल…