निबन्ध | जँड्याहा

आज क्याम्पसबाट फर्किदै थिएँ, त्यही जड्याहा भेटियो। खुट्टा ठाउँमा थिएनन्। कहिले यता लर्बरिन्थ्यो त कहिले उता। उसलाई म प्रायः त्यही ठाउँमा देखि रहन्छु। मैले अहिलेसम्म बुझ्न नसकेको कुरा के हो भने ऊ जाँड खाएपछि मात्र त्यहाँ आउँछ कि अथवा जाँड…

विभाजित मान्छे

सम्भावनाहरू भत्किएका छन् । विचारहरू मौन छन् । आकाङ्क्षाहरू भावविह्वल छन् । रहरहरू शोकमा छन् । आदर्शहरू उदास छन् । यो उदासीको युगमा समग्र ‘म’ उदासीन छन् । उदासीनताको पराकाष्टामा संसार रुमल्लिरहेछ र फेरि बाँचिरहेछ मान्छे, मान्छे हुनुको आदर्शभित्र । एउटा इतिहासको अन्त्य भएको घोषणा गरिन्छ र…

जिन्दगीका केही दिनहरु

हिजो राती सिरकको सानो प्वालमा खुट्टा पस्यो र ध्वार्रर्रर्र च्यातियो । लौ जा, यसले सिरकको जवानी पूरै उदाङ्गो पो भयो । शहरिया आधुनिक युवतीजस्तो छाती, तिघ्रा सबै देखाएको सिरक पनि ओढ्न भएन । खोल किन्न गोजी रित्तो छ । होस् न, सिरकका तिघ्रा सुमसुम्याउँदै…