सुकुम शर्माको हिमालमुनिको गाउँ

सुकुम शर्मा समकालीन नेपाली साहित्यका क्षेत्रमा एक जना सिर्जनशील लेखक, प्रखर समालोचक र परिश्रमी अनुसन्धाताका रुपमा स्थापित छन्। २०४८ सालदेखि नै पुस्तकाकार कृति बोकेर नेपाली साहित्यको सेवामा समर्पित भएर लागेका शर्माका हालसम्म दुई दर्जन बढी सिर्जनात्मक र अनुसन्धानमूलक कृतिहरु प्रकाशित…

नारीप्रधान उपन्यास आशा

दाङको कलासाहित्यका क्षेत्रमा डिल्ली बस्नेत सङ्गीत (२०३३) एउटा स्थापित र उर्जाशील प्रतिभा मानिन्छन् । बुबा शिवबहादुर बस्नेत र आमा डिलाकुमारी बस्नेतको सन्तानका रुपमा नारायणपुर, जलौरामा जन्मिएका बस्नेतले औपचारिक रुपमा त्रिभुवन विश्वविद्यालयबाट नेपाली विषयमा स्नातकोत्तर तहको अध्ययन पूरा गरेका छन् भने…

नेपालमा पहिचान साहित्य

विश्व साहित्यको इतिहासमा नयाँ–नयाँ विचार र शैलीको प्रयोग कुनै अनौठो विषय–सन्दर्भ होइन, यस्तो प्रचलन विश्व साहित्यको उषाकालीन समयदेखि आजपर्यन्त अनवरत चलिरहेकै छ । र, यो क्रम भविष्यमा पनि यसरी नै चलिरहने छ । पश्चिमी साहित्यका होमर, प्लेटो, अरस्तु, कलरिज, क्रोचे, गोर्की आदि…

दुःखसँग लडिरहेको मानिस

अस्ति बिहीबार, २०७२ चैत्र २४ गते । बिहान सवा आठ बजे मैले फोन गरेँ गुरुवर मित्र वा मित्रवत् गुरु जे भने पनि हुने साहित्यकार नित्यानन्द शर्मालाई । मलाई फोन गरुँ कि नगरुँ भएको थियो अर्थात् म दुविधामा थिएँ केहीबेर । कारण फोन उनी…

सिर्जनाको मूल्यनिर्धारण पाठकहरुले गर्ने हो

टीकाराम उदासी समकालीन नेपाली साहित्यमा स्थापित नाम हो । मूलतः गजल, कविता र समालोचना क्षेत्रमा कलम चलाउने उदासीका परिवेशका धुनहरु, बोल्दैछ आफै मौसम, गजल सिद्धान्त र नेपाली गजलको इतिहास, मौसमका हरफहरु जस्ता कृतिहरु प्रकाशित छन् । साढे दुई दशकअघिदेखि साहित्य…

सिर्जनशील मोतीराम

अहिलेसम्म आउँदा झण्डै अढाइ सय वर्ष व्यतीत हुन लागेको नेपाली साहित्यको इतिहासलाई मुख्यतः तीन कालखण्डमा राखेर चर्चा–परिचर्चा र विश्लेषण गर्ने गरिएको छ । ती तीन कालहरु हुन् : प्राथमिक काल, माध्यमिक काल र आधुनिक काल । प्राथमिक कालको आरम्भकर्ता पृथ्वीनारायण शाहका समकालीन मानिएका…

स्रष्टा, साधना र सिर्जना

सिर्जनशीलता मानिसको अति महत्वपूर्ण शक्ति हो । सृष्टिक्रमसँगै मानिसले आफ्नो यही शक्तिको उपयोग गर्दै सभ्यताका अनेकौं आयामहरु निर्माण गर्दै आइरहेको छ । ज्ञान र सिर्जनशीलता दुबै एकअर्काका परिपूरक हुन् । सभ्यताको उषाकालदेखि नै मानिसले हरेक ज्ञानलाई सिर्जनात्मक कर्ममा र हरेक…

जूनकीरी

कुनै दिन उनीहरू पनि थिए जूनकीरी र, बल्थे अँध्यारोमा हामीजस्तै हेर्दा हेर्दै निशाचर बने उनीहरू र, हामी बन्यौ जूनकीरी अहिले हामीहरू विश्वासको नीलो आकाश र, आस्थाको इन्द्रेनी सपना बोकेर कुनै अनन्त समुद्रजस्तै फैलिरहेछौ चारैतिर समय प्रश्न बनेको छ अहिले र,…

शक्ति लम्सालबारे सार्थक प्रयास

नेपालको वामपन्थी राजनीति, जनपक्षीय पत्रकारिता र प्रगतिवादी समालोचनाका क्षेत्रमा शक्ति लम्साल एउटा प्रखर, निर्भिक, अविचलित र सम्मानित प्रतिभा हुन् । बि.सं. १९९२ साल चैत्र १४ गते चारुमती टोल चाबहिल काठमाण्डौंमा बुबा कृष्णप्रसाद लम्सालका दुई श्रीमतीमध्ये कान्छी श्रीमती राधादेवी लम्सालको कोखबाट जन्मिएका…