कविता । मजदूर र मजबुरी

– भीम कुमाखी म ज्यालाको कारिन्दा मजबुरीमा फसेको मजदूर हजुरको त्यो दरबार बनाउँदा कतिपटक लहरामा झुण्डिएँ कतिपटक भुइँमा पच्छारिएँ रोगले समात्दा पनि बिदा लिन पाइनँ मैले हात खुट्टा फाटेर कति चहरायो मलाई मतलब भएन त्यो दुःख र कष्ट मलाई वास्तै…