सम्झनामा बेपत्ता योद्धा कमरेड पूर्ण पौडेल

सर्वहारा वर्गका पथप्रर्दशक कार्ल माक्र्सको भनाईमा मानवजातिको सम्पूर्ण इतिहास नै वर्गसंघर्षको इतिहास हो। जुन समयदेखि समाजमा वर्गविभाजनको अवस्था आयो र एक वर्गले अर्को वर्गमाथि शोषण, दमन र अत्याचार गर्न थाल्यो त्यसको सँगसँगै त्यसका विरुद्ध विरोध र प्रतिरोध पनि शुरु भयो।…